ओली र प्रचण्डबीचको नयाँ तिक्तताले नेकपामा ल्यायो यस्तो तरङ्ग
nepalkhabar.com · Sun Nov 01 17:45:27 UTC 2020
भदौको अन्तिम साता बसेको नेकपाको स्थायी कमिटी बैठकमा दुवै अध्यक्षहरुले एउटै प्रस्ताव संयुक्तरुपमा पेश गरे।
त्यसमाथि छलफल गरी पार्टी र सरकार सञ्चालनबारे बिभिन्न निर्णय तथा सहमतिहरु भएपछि धेरैलाई लागेको थियो सत्तारुढ दलभित्र देखिएको विवाद अब चाहिँ सुल्झियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)