रुसी सैनिकलाई खेर्सनको महत्वपूर्ण क्षेत्रबाट पछि धकेल्न सफल युक्रेनी सेना
deshsanchar.com · Tue Oct 04 00:29:02 GMT 2022
रुसको कब्जामा रहेको रणनीतिक रुपमा महत्वपूर्ण दक्षिण युक्रेनको खेर्सन क्षेत्रमा युक्रेनी सेनाले प्रगति हाँसिल गरेका छन् ।
खेर्सनको उत्तर पूर्वी क्षेत्रमा रहेको निपर नदीमा रुसी सेनाको तैनाथीलाई युक्रेनी सैनिकले चिरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । रुसी सैनिकलाई पछि हटाउँदै युक्रेनी सेना सो क्षेत्रबाट अघि बढेको जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)