ओपनिङमा कुशलको शानदार ‘कमब्याक’
ukaalo.com · Tue Feb 14 21:11:36 GMT 2023
काठमाडौँ– आईसीसी एकदिवसीय विश्वकप लिग–२ का बाँकी खेल जित्नै पर्ने दबाब, त्यसमाथि घरेलु मैदानमा विपक्षीले दिएको २८६ रनको विशाल कीर्तिमानी लक्ष्य पछ्याउनुपर्ने चुनौती। अझ मोन्टी देसाईको नेतृत्वमा पहिलो शृंखला। तमाम उल्झनबीच लिगमा तेस्रो स्थानमा रहेको नामिबियाले दिएको लक्ष्य नेपालले पूरा गर्ला कि नगर्ला? भन्ने कौतुहलता पेभिलियनतिर बसेका खेलाडीलाई मात्रै होइन, मैदानमा उपस्थित समर्थकमा समेत रहनु स्वाभाविक नै हो।
स्रोतमा पूरा पढ्नुहोस् (ukaalo.com)