कोरोनाका पीडाले चहर्याएका घाउ
hamrakura.com · Tue Oct 06 17:05:00 UTC 2020
सरला सिलवाल
कोभिड १९ का कारण बिश्व अर्थतन्त्र नै प्रभावित भएको छ । यसको असर राज्यका विकास निर्माणमा मात्र होइन, व्यक्तिको जीवनयापनसम्म आइपुगेको छ । कोभिडका कारण व्यवसायीहरु कहिल्यै नउठ्ने अवस्थामा पुगेका छन् । हरेक घरका चुलाचौकाहरु कोभिडबाट प्रभावित छन् । कोभिड प्रभावबाट सिर्जित अभावले पारिवारिक कलह बढाएको छ । कति नागरिक यसको कहालीबाट आत्तिएर आफ्नो इहलीला समाप्त गर्न वाध्य भएका छन् । मानिस उपायहीन अवस्थाबाट निराश भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)