भारत र चीनबीच सीमामा तनाव हुँदा अक्टुबरमामात्र भारतीयले किने १७ लाख बढी चिनियाँ मोबाइल
dcnepal.com · Tue Dec 29 17:21:51 UTC 2020
नयाँ दिल्ली (एजेन्सी)। यो वर्ष चीन र भारतबीच तनाव हुँदा भारतमा चिनियाँ समानमाथि प्रतिबन्ध लगाउनुपर्ने बहस भयो। र भारतमा चिनियाँ सामानलाई बाइकट भनियो। तथा आत्मनिर्भर भारतको नारा दिइयो। भारत सरकारले २ सयभन्दा धेरै चिनियाँ मोबाइल एप्समाथि प्रतिबन्ध पनि लगायो।
तर, भारत र चीनबीच तनाव जारी रहँदा गएको अक्टुबरमा भारतीय बजारमा चिनियाँ कम्पनीका मोबाइल फोनको विक्री उल्लेख्य रुपमा बढेको छ। भारतीय सञ्चार माध्यम द प्रिन्टका अनुसार गत अक्टुबरमा भारतीयहरुले अनलाइन माध्यम तथा पसलहरुबाट ६० लाखभन्दा धेरै चिनियाँ कम्पनीका मोबाइल किनेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)