सम्हालिएको सेयर बजारमा सम्पत्ति शुद्धीकरणको लगाम, के होला अबको कारोबार ?
ratopati.com · Sun Oct 25 14:47:30 GMT 2026

काठमाडौं । दसैँ बिदाको अघिल्लो दिन असोज ३० गते धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले नयाँ निर्देशन जारी गर्यो । त्यही दिनदेखि लागु हुने नियमले सेयर कारोबारमा बोर्डले कडाइ गरेको छ ।
बोर्डले सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशन, २०८३ जारी गर्दै सेयर बजारका सूचक संस्था धितोपत्र दलाल, मर्चेन्ट बैंकर, स्टक एक्सचेन्ज तथा अन्य मध्यस्थकर्ता र लगानीकर्ताहरूका लागि कडा व्यवस्थाहरू लागु गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)