२९ दशमलव ६ प्रतिशत सामुदायिक विद्यालयमा सूचना प्रविधि प्रयोगशाला स्थापना
ictsamachar.com

काठमाडौं । मुलुकभरका २९ दशमलव ६ प्रतिशत सामुदायिक विद्यालयमा सूचना तथा सञ्चार प्रविधि (आईसिटी) प्रयोगशाला स्थापना भएको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७७ देखि हालसम्म चार हजार ६०८ विद्यालयमा आईसिटी ल्याब निर्माण गरिएको हो ।
शिक्षा तथा खेलकुद मन्त्रालयको वार्षिक प्रतिवेदन, २०८२/८३ अनुसार विद्यालयको भौतिक पूर्वाधार विकास तथा सूचना प्रविधिको विस्तारले शैक्षिक गुणस्तर अभिवृद्धिमा योगदान पुर्याउँदै आएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ictsamachar.com)