अंगुरले हटाउँछ माइग्रेनको पीडा, हृदयघातको जोखिम कम।
lokaantar.com · Wed Jul 14 17:31:00 GMT 2021
काठमाडौं — अंगुर गजबको फलफूल हो । यो मीठो भएपनि यसमा चिनीको मात्रा पटक्कै हुँदैन । अंगुरमा सबै आवश्यक पोषक तत्त्व जस्तै पानी, सोडियम, पोटेसियम, साइट्रिक एसिड, म्याग्नेसियम र आइरन हुन्छन् । अनेकौं रोगबाट अंगुरले जोगाउँछ । यहाँ हामी त्यस्ता रोगको चर्चा गर्दैछौं जसलाई अंगुरले हटाउँछ ।
माइग्रेन
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)