यो जूस पिउनुस्, चस्मा लगाउनुपर्ने अवस्था हट्छ
lokaantar.com · Sat Aug 15 17:24:40 UTC 2020
आँखा शरीरको महत्वपूर्ण अंग हो । आँखाका कारण हामी पूरै संसार देख्न सक्छौं । आजकलको व्यस्त जीवनशैलीमा आँखाको सहायताबाट हामीले सवै काम चलाउन पर्ने हुन्छ ।
मोबाइल, ल्यापटपमा दिनभर आँखाले जोर दिदै काम गर्नु पर्ने अवस्था छ । यस्तोमा आखामा पीडा, आशु आउनु या रातो हुने जस्ता समस्या हुन सक्छ । तर पनि तपाई नडराउनु होला । यसको उपचारका लागि घ्यू कुमारी र महको जुसको सहायताले तपाईको आँखामा देखिएको समस्या समाधानमा सघाउ पु-याउँछ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)