साउथह्याम्पटनको पोस्टमा चेल्सीको आधा दर्जन गोल
lokaantar.com · Sat Apr 09 23:48:00 GMT 2022
इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले फराकिलो जीत निकालेको छ ।
शनिबार राति भएको खेलमा चेल्सीले साउथह्याम्पटनलाई ६-० गोल अन्तरले हराएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)