विदेशमा अप्ठेरो परेका श्रमिकलाई कोषको रकम खर्च गरी उद्धार गर्न सर्वोच्चको आदेश
nepallive.com · Tue Jun 16 17:38:00 UTC 2020
काठमाडौं – विदेशमा अप्ठ्यारोमा परेका श्रमिकहरुलाई वैदेशिक रोजगार कल्याणकारी कोषको रकम प्रयोग गरी उद्धार गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।
न्यायधीशहरु डा आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयालको संयुक्त इजलासले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएर समस्यामा परेका श्रमिकहरुलाई कोषको रकमबाट उद्धार गर्न सोमबार सरकारलाई आदेश दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)