मुख्यमन्त्री भट्टद्वारा डोटीमा ट्रायल सेन्टरको उद्घाटन, अब सवारी चालक अनुमतिपत्र जिल्लाबाटै पाइने
nepalghatana.com · Sat Aug 27 17:11:00 GMT 2022
डोटी । जिल्लामा सवारी चालक अनुमति पत्र (लाइसेन्स) को प्रयोगात्मक परीक्षा (ट्रायल) सेन्टरको उद्घाटन भएको छ। यातायात व्यवस्था कार्यालय डोटीले साउन अन्तिम साता लाइसेन्सको लिखित परीक्षा सञ्चालन गरेकोमा शनिवार प्रयोगात्मक परीक्षा (ट्रायल) को सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गरेका हुन् ।
अबदेखि डोटीबाटै सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्राप्त गर्न सकिने भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)