कोरोना संक्रमणबाट वीरगञ्जमा दुई जनाको मृत्यु
onlinekhabar.com · Thu Jul 30 18:00:51 UTC 2020
१५ साउन, वीरगञ्ज । कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट वीरगञ्जम थप दुई जनाको मृत्युु भएको छ । ३५ र ६५ बर्षीय पुरुषको बिहीबार मृत्यु भएको हो ।
यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५४ पुगेको छ । यसमध्ये ८ जना साउनमा मात्रै पर्सामा निधन भएका कोरोना संक्रमण हुन् । कोरोना संक्रमणकै कारण बाराका २ जना र रौतहटतका १ जनाको मृत्यु पनि वीरगञ्जमै भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)