शीर्षस्थानको एट्लेटिको मड्रिड पराजित, बार्सिलोनाले भिल्ला रियललाई हरायो
pahilopost.com · Mon Apr 26 00:54:39 GMT 2021
स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा लिग लिडर एट्लेटिको मड्रिड एथ्लेटिक बिल्बाओसँग पराजित भएको छ। सन मामेस स्टेडियममा सम्पन्न खेलमा एट्लेटिको मड्रिड घरेलु टोली बिल्बाओसँग २-१ गोलअन्तरले पराजित भएको हो।
अलेजान्द्रो रेमिरोको गोलमा खेलको ८ औं मिनेटमै अग्रता बनाएको बिल्बाओ पहिलो हाफमा एक गोलले अघि रह्यो दोस्रो हाफमा एट्लेटिको मड्रिडका स्टेफन साभिकले ७७ औं मिनेटमा गोल फर्काउँदै खेल बराबरीमा ल्याए। तर त्यस्को घरेलु टोलीका इनिगो मार्टिनेजले गोल फर्काए। र, खेल बिल्बाओले आफ्नो पक्षमा पार्यो।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)