एनपीएलको पारदर्शिताबारे उठेका प्रश्नमा पारस भन्छन्– सुधार गर्न तयार छौँ
baahrakhari.com · Sun Oct 25 15:21:38 GMT 2026
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले नेपाल प्रिमियर लिग (एनपीएल)को पारदर्शिताबारे उठेका प्रश्न र आलोचनालाई सकारात्मक रूपमा लिने बताएका छन् ।
आइतबार कीर्तिपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले एनपीएल सञ्चालनका क्रममा भएका कामकारबाहीबारे सम्बन्धित निकायलाई जवाफ दिइसकेको उल्लेख गरे । आवश्यक सुधार गर्न क्यान तयार रहेको उनको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)