विवेकशील साझा पार्टीका पवन थापाले छाडे रविन्द्र मिश्रको साथ
dcnepal.com · Sun Feb 13 16:28:23 GMT 2022
काठमाडौं । रविन्द्र मिश्र नेतृत्वमा रहेको विवेकशील साझा पार्टीका संघीय अभियान विभाग सदस्य पवन थापा मगरले पार्टीबाट अलग भएको घोषणा गरेका छन् ।
पार्टीभित्र रविन्द्र मिश्रको अवैधानिक हस्तक्षेप भएका भन्दै विवेकशील साझामा पटक पटक ‘भुईचालो’ जाने गरेको छ । यसै क्रममा थापा मगरले पार्टीबाट साथ छोडेको घोषणा गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)