केन्याबाट अपहरणमा परे तान्जानिया सरकारका आलोचक
ratopati.com · Sun Oct 25 15:27:44 GMT 2026

केन्या । तान्जानिया सरकारका आलोचक तथा पूर्व विपक्षी नेता त्वाहा म्वाइपाया केन्यामा अपहरणमा परेका छन् ।
तान्जानिया सरकारले विपक्षी दलमाथि कडा दमन गरेको छ । सरकारी गतिविधिमाथि आलोचना गर्ने धेरै विपक्षी नेताहरूले छिमेकी मुलुक केन्यामा शरण लिएका छन् । केन्यामा पनि उनीहरूमाथि अपहरण प्रयास हुने गरेको आरोप लाग्दै आएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)