मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

रुसको लगातार आक्रमणले युक्रेन त्रस्त, जेलेन्स्कीले गुहारे सहयोगी राष्ट्र

sutranews.com · Sun Oct 25 15:25:54 GMT 2026

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले पछिल्लो एक सातामा युक्रेनका विभिन्न क्षेत्रमा करिब २,३०० ड्रोन, ४८ मिसाइल र १,६०० निर्देशित बम प्रहार गरेको बताएका छन् । रुसी आक्रमणमा सर्वसाधारणको ज्यान गएको, दर्जनौँ घाइते भएको र महत्त्वपूर्ण पूर्वाधारमा क्षति पुगेको भन्दै उनले अन्तर्राष्ट्रिय समुदायसँग हवाई सुरक्षा प्रणाली थप सुदृढ गर्न सहयोग मागेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)