एनसेल डाटा सेन्टरले पायाे 'एएनएसआईरटीआईए-९४२-सी' प्रमाणीकरण
nepalsamaya.com · Wed Jun 10 04:49:41 GMT 2026

काठमाडौं- एनसेल बिजनेसले नख्खु, ललितपुरमा सञ्चालनमा रहेको आफ्नो अत्याधुनिक डाटा सेन्टरले विश्व प्रतिष्ठित ‘एएनएसआई/टीआईए-९४२-सी रेटेड ३ डिजाइन एन्ड कन्स्ट्रकटेड फसिलिटी सर्टिफिकेशन’ को प्रमाणीकरण पाएको घोषणा गरेको छ।
यो अन्तर्राष्ट्रियरूपमा मान्यता प्राप्त टीएर थ्री प्रमाणीकरणले एनसेल डाटा सेन्टरको विश्वसनीयता, सुरक्षा र गुणस्तरका उच्च मापदण्डहरूलाई थप उजागर गर्दछ। इन्टिग्रेटेड डाटा सेन्टरका रुपमा समेत चिनिएको यो डाटा सेन्टर सरकारद्वारा सूचीकृत भएको नेपालकै पहिलो डाटा सेन्टर तथा क्लाउड सेवा पनि हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)