सगरमाथाको भविष्यप्रति आरोहीको बढ्दो चिन्ता
gorkhapatraonline.com · Wed Jun 10 04:45:26 GMT 2026

काठमाडौँ, जेठ २७ गते । विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविर वरपरको हिउँ र हिमनदी तीव्र गतिमा पग्लिरहेका देख्दा प्रसिद्ध आरोही फुर्वा तेञ्जिङ शेर्पाका आँखा चिसिने गर्दछन् ।