मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चितवनको बोलेरो जीप अनियन्त्रित भई पल्टिँदा १८ जना घाइते

himalpress.com · Sun Oct 25 15:32:55 GMT 2026

काठमाडौँ – चितवनको राप्ती नगरपालिका–५ चौकीडाँडास्थित भित्री सडकखण्डमा बोलेरो जीप अनियन्त्रित भई पल्टिँदा १८ जना घाइते भएका छन्।

आइतबार दिउँसो करिब १४:५० बजेको समयमा कालिटाँरबाट भण्डारातर्फ जाँदै गरेको ग ३ च ५२२५ नम्बरको बोलेरो जीप अचानक अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)