मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

नेपाली महिला क्रिकेट एसिया कपमा छनोट हुन असफल, थाइल्यान्डसँग ५६ रनले पराजित

kathmandupati.com · Wed Jun 10 04:48:24 GMT 2026

काठमाण्डु – नेपाली महिला क्रिकेट टोली एसिया कपमा छनोट हुन असफल भएको छ ।

मलेसियामा जारी एसीसी महिला प्रिमियर कपको क्‍वाटरफाइनलमा बुधबार थाइल्यान्डसँग पराजित भएसँगै नेपाल एसिया कपमा छनोट हुन असफल भएको हो । क्‍वाटरफाइनलमा नेपाल थाइल्यान्डसँग ५६ रनले पराजित भयो ।

स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)