नेपाल संस्कृत विश्वविद्यालयले माग्यो कर्मचारी
lokaantar.com · Wed Mar 30 00:45:16 GMT 2022
नेपाल संस्कृत विश्वविद्यालयले विभिन्न पदमा कर्मचारी माग गरेको छ । खुला तथा आन्तरिक प्रतियोगितामार्फत रिक्त रहेका विभिन्न पदमा पदपूर्ति गर्न लागिएको हो । विश्वविद्यालयको कार्यकारी परिषद्बाट लेखी आए बमोजिम सेवा आयोगको निर्णय अनुसार दरखास्त आह्वान गरिएको बुधबार प्रकाशित सूचनामा भनिएको छ ।
आजको मितिले ३५ दिनभित्र र दोब्बर दस्तुर तिरी थप ७ दिनभित्र आवेदन दिन सकिने सूचनामा भनिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)