डर्टमुन्डविरुद्ध बायर्नलाई अग्रता
hamrokhelkud.com · Tue May 26 17:22:30 UTC 2020
मंगलबार, जेष्ठ १३, २०७७
एजेन्सी – जर्मन बुन्डेसलिगा अन्तर्गत मंगलबार जारी खेलमा बायर्न म्युनिखले बोरुसिया डर्टमुन्डको मैदानमा अग्रता लिएको छ । जोसुआ किमिचले पहिलो हाफको अन्तिम समयमा गरेको गोलमा बायर्न १-० ले अगाडी बढेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)