सीमा विवादबारे नेकपा : 'सडक निर्माण तत्काल रोक्न र यो विषयलाई थप गम्भीर नबनाउन आग्रह गर्छौँ'
Ujyaaloonline.com · Sat May 09 17:42:27 UTC 2020
काठमाण्डौ – भारतले नेपाली भूमि हुँदै लिपुलेक जोड्ने सडक उद्घाटन गरेकोप्रति नेपाल कम्युनिस्ट पार्टीको आधिकारिक धारणा सार्वजनिक भएको छ ।
प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अक्ष्यक्ष पुष्पकमल दाहालले सार्वजनिक गर्नुभएको विज्ञप्तिमा भारतको कदमले नेपालको सार्वभौमिकतालाई कमजोर दृष्टिले हेरेको भन्ने नेकपाको निष्कर्ष भएको बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)