यस्तो बनेर आयो वाईबी गुरुङको ‘धेरै पछि’ (भिडियो)
news24nepal.tv · Thu Oct 22 17:03:16 UTC 2020
इन्दिरा चाम्लिङ,
ब्रसेल्स, ६ कात्तिक । साहित्यकार वाईबी गुरुङको नयाँ गीत ‘धेरै पछि’ सार्वजनिक भएको छ । गुरुङको शब्द तथा शंकर थापाको म्युजिक कम्पोजमा ‘धेरै पछि’ गीतलाई राजु लामा (द मंगोलियन हार्ट)ले स्वरबद्ध गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)