मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

रियाद विमानस्थलमा उडान पुनः सुरु

baahrakhari.com · Sun Oct 25 15:58:24 GMT 2026

रियाद । यमनी हुथीहरूले साउदी अरबमा आक्रमण गरेपछि बन्द रियादस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा दुई हप्तापछि आइतबार उडानहरू पुनः सुरु भएका छन् ।

किङ खालिदा अन्तर्राष्ट्रिय विमानस्थलको वेबसाइटमा आज धेरै आन्तरिक र अन्तर्राष्ट्रिय उडानहरूको तालिका राखिएको छ । तालिकामा दुबई, पेरिस र कायरोबाट आउने उडानहरू समावेश छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)