मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

[अर्काइभ] ओखलढुंगा काण्डका योद्धालाई फाँसी दिनेलाई नै मानव अधिकार आयोगको अध्यक्ष बनाएपछि...

ekantipur.com · Sun Oct 25 16:07:41 GMT 2026

[अर्काइभ] ओखलढुंगा काण्डका योद्धालाई फाँसी दिनेलाई नै मानव अधिकार आयोगको अध्यक्ष बनाएपछि...

ओखलढुंगा काण्डमा यज्ञबहादुर थापा र भीमनारायण श्रेष्ठलाई मृत्युदण्ड दिने फैसला हुँदा प्रधानन्यायाधीश रहेका नयनबहादुर खत्रीलाई गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष नियुक्त गरेपछि राजनीतिक वृत्तमा विवाद भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)