फाइनलमा चुक्याे नेपाल, भारत आठाैं पटक साफ च्याम्पियन
nepalpress.com · Sat Oct 16 16:51:35 GMT 2021
काठमाडौं । फाइनलमा नेपाललाई ३-० गोलको नतिजामा पराजित गर्दै भारत आठौं पटक साफ च्याम्पियनसिपको विजेता बनेको छ । शनिबार भएको १३औं संस्करणमा पहिलो पटक फाइनलमा पुगेको नेपालले पहिलो हाफमा भारतलाई गोल गर्नबाट रोकेको थियो ।
तर, दोस्रो हाफमा सम्हालिन नसक्दा नेपालले एक मिनेट नबित्दै दुई गोल खायो । ४९औं मिनेटमा भारतीय कप्तान सुनील क्षेत्रीले पहिलो गोल गरेका थिए । त्यसको एक मिनेट नबित्दै ५०औं मिनेटमा सुरेश वाङ्जामले अर्को गोल थप्दै भारतको अग्रता दोब्बर पारेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)