मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

१० बजे १० समाचार : एनपीएलको तेस्रो संस्करण भोलिदेखि, चार दिनदेखि अधिकांश सरकारी वेबसाइट बन्द

ratopati.com · Sun Oct 25 16:15:00 GMT 2026

आज २०८३ कात्तिक ८ गते आइतबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ–

आजका मुख्य समाचारमा एनपीएलको तेस्रो संस्करण भोलिदेखि, सप्तकोशीमा मोटरबोट दुर्घटना : तीन जनाको मृत्यु, ‘मनरो डक्ट्रिन’को वकालतमा अर्थमन्त्री वाग्ले, सम्हालिएको सेयर बजारमा सम्पत्ति शुद्धीकरणको लगाम, नेपाली कांग्रेसका पदाधिकारी तथा केन्द्रीय सदस्यको शपथ १२ गते, चार दिनदेखि अधिकांश सरकारी वेबसाइट बन्द, असोजमा झन्डै ६ अर्ब रुपैयाँको विद्युत निर्यात लगायत छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)