मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आज काठमाडौंसहित केही स्थानमा वर्षाको सम्भावना, कस्तो रहला मौसम ?

baahrakhari.com · Sun Jun 02 00:16:03 UTC 2024

काठमाडौं । आज देशका केही स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् रोजन लामिछानेले आज देशका धेरै स्थानमा आंशिकदेखि साधारणतया बदलीको सम्भावना रहेको जानकारी दिए ।

उनका अनुसार कोसी, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)