मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सप्तकोशी नदीमा पानीबोट दुर्घटना : तीन जनाको मृत्यु, तीन जना बेपत्ता

sutranews.com · Sun Oct 25 16:15:53 GMT 2026

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका१०, त्रिवेणीस्थित सप्तकोशी नदीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)