मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चरणमा याकका बाछा

gorkhapatraonline.com · Thu Aug 10 06:50:44 GMT 2023

ताप्लेजुङ, साउन २५ गते ।

ताप्लेजुङको मिक्वाखोला गाउँपालिका—५ लोदेन खर्कमा बाँधिएर राखिएका याकका बाछा । हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायको मुख्य आम्दानीको स्रोत नै याकपालन हो । दूध, घ्यु, सामु तथा सामग्री ढुवानी गर्नका लागि याक पालन गर्दै आएका छन् । तस्बिरः रासस

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)