पुरानो स्मार्टफोनसँग ग्यालेक्सी एस २ ० साट्दा छुट
karobardaily.com
सामसङले ‘मेगा एक्स्चेन्ज अफर’ नामक नयाँ एक्स्चेन्ज अफर प्रस्तुत गरेको छ । कम्पनीले ल्याएको योजनाअनुसार ग्राहकले आफ्नो पुरानो स्मार्टफोनलाई नयाँ ग्यालेक्सी एस२० वा एस२०ं सँग साट्न सक्नेछन् ।
योजनाअनुसार पुरानो स्मार्टफोनसँग ग्यालेक्सी एस २०ं साट्दा ग्राहकहरुले तत्काल क्यास ब्याक वा सामसङ एलईडी टीभी प्राप्त गर्नेछन् । ग्राहकले ३२ इन्चको सामसङ एलईडी टीभी वा २२ हजार रुपैयाँको क्यास ब्याक मध्ये एक छनौट गर्न सक्नेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (karobardaily.com)