गाजाको अल-शिफा अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको अमेरिकाको दाबी
lokaantar.com · Wed Nov 15 00:47:45 GMT 2023
प्यालेस्टाइनी विद्रोही समूह हमासले गाजाको सबैभन्दा ठूलो अस्पतालमुनि सेल्टर लिएको दाबी अमेरिकाले गरेको छ ।
खुफिया जानकारीको हवाला दिँदै अमेरिकाले गाजाको अल-शिफा अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको दाबी गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)