मुख्य सामग्रीमा जानुहोस्

समाचार

Religion

उदाउँदै गरेको सूर्यलाई अर्घ दिएर छठ‍ पर्वको समापन

deshsanchar.com · Mon Nov 20 01:28:35 GMT 2023

जनकपुरधाम- मिथिलाञ्चलको सबैभन्दा ठूलो पर्व छठ पर्वको अन्तिम दिन आज उदाउँदै गरेको सूर्यलाई अर्घ दिएसँगै छठ पर्व सम्पन्न भएको छ ।

आज सोमबार बिहान ब्रतालुहरूले पानीमा उभेर उदाउँदै गरेको सूर्यलाई अर्घ दिएका हुन् । शुक्रबारदेखि विधिवत रूपमा सुरु भएको छठको पहिलो दिन शुक्रबार ‘नहाय-खाए’ गरिएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)