नेपालमा बिहीबार साँझ थप पाँच कोरोना संक्रमितको मृत्यु
khabarhub.com · Thu Aug 20 17:30:04 UTC 2020
काठमाडौं– नेपालमा बिहीबार साँझ थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
चितनव, पर्सा, बारा, रुपन्देही र सप्तरीका एक–एक जना कोरोना संक्रमितको मृत्यु भएको सम्बन्धित अस्पताल तथा जिल्ला स्वास्थ्य कार्यलयहरुले पुष्टि गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)