देउवालाई नेकपाका दुवै समूहको अफर : तपाईं प्रधानमन्त्री बन्नुपर्छ
farakdhar.com · Thu Jan 14 17:18:12 UTC 2021
काठमाडौं : प्रतिनिधिसभा विघटनपछि दुई समूह विभाजित भएको नेकपाले लागि सत्ता साझेदारी तथा सडक आन्दोलनमा समेत नेपाली कांग्रेसको खोजी गर्न थालेका छन्।
सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी शर्माा ओली नेतृत्वको समूह र पुष्पकमल दाहाल प्रचण्ड-माधवकुमार नेपाल नेतृत्वको नेपकपाले समेत कांग्रेस सभापति शेरबहादुर देउवालाई फकाउन थालेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)