तपस्वी बमजनलाई पक्राउ गर्न प्रहरीले चलाएको त्यो अप्रेसन (भिडिओ)
nepalkhabar.com · Tue Jan 09 18:06:09 GMT 2024
हत्या र बलात्कार अभियोगमा अनुसन्धानमा तानिएका तपस्वी रामबहादुर बमजनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले मंगलबार साँझ काठमाडौंबाट पक्राउ गरेको छ।
१८ दिनदेखि पछि लागेर सीआईबीको टोलीले बमजनलाई काठमाडौंको हात्तीगौंडास्थित घरबाटै पक्राउ गर्न सफल भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)