माधव समूह एकताको नाममा एमालेलाई भत्काउन लागेको शंकर पोखरेलको आरोप
dainikonline.com · Sat Apr 03 16:29:09 GMT 2021
काठमाडौं । नेकपा एमालेका नेता एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले वरिष्ठ नेता माधवकुमार नेपाल समूहले एकताका नाममा फुटाउने अभियान सञ्चालन गर्न लागेको आरोप लगाएका छन्।
सामाजिक सञ्जालमा पोष्ट गर्दै नेता पोखरेलले यस्तो आरोप लगाएका हुन।
स्रोतमा पूरा पढ्नुहोस् (dainikonline.com)