शक्तिको आडमा सरकारी जग्गामा नर्भिकको रजाईं !
nepalghatana.com · Wed Aug 10 17:23:00 GMT 2022
काठमाडौंको थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पताल प्रालिले करिब १ रोपनी ८ आना सरकारी जग्गामा अवैध संरचना बनाएको आरोप लागेपछि काठमाडौं महानगरपालिकाले २४ घण्टे अल्टिमेटम दिँदै संरचना हटाउन निर्देशन दियो ।
महानगरपालिका र अस्पतालबीचको विवाद नक्सापास बिना संरचना बनाइकोमा भन्दा पनि कौडीको भाउमा सरकारी जग्गामा नर्भिकले रजाइँ गरेको विषय झनै महत्वपूर्ण छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)