म्यानचेस्टर युनाइटेडमाथि लेस्टर सिटीको प्रभावशाली जित
deshsanchar.com · Sun Oct 17 00:37:45 GMT 2021
इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा लेस्टर सिटी विजयी भएको छ। घरेलु मैदानमा भएको खेलमा लेस्टर सिटीले म्यानचेस्टर युनाइटेडलाई ४-२ ले पराजित गरेको हो।
१९ औँ मिनेटमा मासन ग्रीनवूडले गोल गरी युनाइटेडलाई सुरुवाति अग्रता दिलाए । तर ३१ औँ मिनेटमा युरी तिलेमान्सले लेस्टरका लागि बराबरी गोल गरे।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)