यू१९ विश्वकप: पाकिस्तानसँग नेपाल पराजित
ukaalo.com · Wed Jan 24 22:10:10 GMT 2024
काठमाडौँ– आईसीसी यू१९ विश्वकपअन्तर्गत समूह ‘डी’ को आफ्नो दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ। केहीबेर अघि सम्पन्न खेलमा नेपाललाई पाकिस्तानले पाँच विकेटले हराएको हो। जितसँगै पाकिस्तान समूह ‘डी’बाट सुपर सिक्समा प्रवेश गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ukaalo.com)