मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सप्तरी सहिदहरूको भूमि हो : महामन्त्री संग्रौला

ratopati.com · Sun Oct 25 17:33:54 GMT 2026

सप्तरी । नेपाली कांग्रेसका महामन्त्री महिला डा डिला संग्रौलाले सप्तरी सहिदहरूको भूमि भएको बताएकी छन् ।

सप्तरी क्षेत्र नं २ प्रदेश तथा नगर कार्यसमितिले राजविराजमा आज आयोजना गरेको दसैँ, तिहार तथा छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रमका प्रमुख अतिथि डा सग्रौलाले नेपालमा परिवर्तनको हरेक आन्दोलनमा सप्तरीका अग्रजहरूले महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गरिन ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)