न्युक्यासलसँग क्रिस्टल प्यालेस २–० ले पराजित
ratopati.com · Sun Oct 25 17:30:34 GMT 2026
काठमाडौँ । इङ्लिस प्रिमियर लिग फुटबलमा न्युक्यासल युनाइटेडले क्रिस्टल प्यालेसलाई २–० गोलले पराजित गरेको छ । आइतबार प्यालेसको घरेलु मैदान सेलहर्स्ट पार्कमा भएको खेलमा न्युक्यासलले दोस्रो हाफमा दुई गोल गरेको हो ।
न्युक्यासलका विलियम ओसुलाले ४७औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए । ज्याकोब मर्फीको उत्कृष्ट क्रसमा ओसुलाले नजिकबाट बललाई जाली चुमाएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)