प्रधानमन्त्री बालेन्द्र शाह एनपिएल उद्घाटनमा सहभागी हुने
setopati.com · Sun Oct 25 17:30:00 GMT 2026
नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको उद्घाटन समारोहमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने भएका छन्।
आयोजक नेपाल क्रिकेट संघ (क्यान) का अनुसार प्रधानमन्त्री शाहको उपस्थिती आइतबार अबेर सुनिश्चित भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)