एनआरएनएको लगानी,कोरियन प्रविधि र नेपाली आत्मनिर्भरताको उदाहरण बन्दै ओरा कस्मेटिक
ajakoartha.com · Wed Jun 10 04:55:00 GMT 2026

काठमाडौं- गैरआवासीय नेपाली (एनआरएन) हरूको लगानी र अनुभवलाई उत्पादनमूलक क्षेत्रमा केन्द्रित गर्नुपर्ने बहस चलिरहेका बेला पूर्व एनआरएनए आईसीसी अध्यक्ष विनोद कुँवरको नेतृत्वमा स्थापित एन.के. कस्मेटिक्स प्रालिले नेपालमा आधुनिक औद्योगिकीकरणको नयाँ उदाहरण प्रस्तुत गरेको छ ।
कोरियन प्रविधि, अनुसन्धान, उत्पादन मापदण्ड तथा नेपाली उद्यमशीलताको समिश्रणबाट स्थापना भएको कम्पनीले ओरा ब्रान्डमार्फत नेपाली बजारमा गुणस्तरीय स्किन केयर तथा कस्मेटिक्स उत्पादन उपलब्ध गराउँदै आएको छ । कम्पनीको लक्ष्य केवल उत्पादन बिक्री गर्नु मात्र नभई नेपाललाई दक्षिण एसियाकै गुणस्तरीय कस्मेटिक्स उत्पादन केन्द्रका रूपमा विकास गर्नु रहेको बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)