थाइल्यान्डसँग पराजित भएसँगै नेपाल एसिया कपमा छनोट हुन असफल
nepalviews.com · Wed Jun 10 05:01:47 GMT 2026

काठमाडौं । एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डसँग भएसँगै नेपाल महिला एसिया कपमा छनोट हुन असफल भएको छ ।
मलेसियाको क्वालालम्पुरस्थित बायुमास क्रिकेट ओभलमा बुधबार भएको सेमिफाइनल खेलमा नेपाल थाइल्यान्डसँग ५६ रनले पराजित भएको हो । जितसँगै फाइनलमा पुगेको थाइल्यान्ड भने एसिया कपमा छनोट भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)
टी-२० विश्वकप
काठमाडौँ
महिला एसिया कप