नेपालमै अन्तर्राष्ट्रियस्तरको बाल शल्यचिकित्सा सेवा दिने उद्देश्यसहित किस्ट र मेदान्ताबीच सहकार्य
deshsanchar.com · Mon Aug 24 03:20:45 GMT 2026

पाटन (ललितपुर)- किस्ट टिचिङ हस्पिटल र भारतको मेदान्ता गुरुग्रामको सहकार्यमा बाल शल्यचिकित्सा तथा बाल युरोलोजीसम्बन्धी विशेषज्ञ अन्तर्क्रिया सम्पन्न भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)