सुशान्तका परिवारको आरोप– उनको हत्या गरिएको हो
farakdhar.com · Tue Aug 11 18:03:51 UTC 2020
बलिउड अभिनेता सुशान्त सिंह राजपूतको निधन भएको अब दुई महिना हुन लागेको छ । तर, केही दिन यता बारम्बार उनको निधनबारे नयाँ नयाँ तथ्या आइरहेका छन् ।
सुशान्तका निकट तथा घरपरिवारका सदस्यहरुले चाहिँ अब उनको शरीरमा विभिन्न चोटको निशान पनि भएको बताएका छन् । यतिमात्र होइन, उनको घाँटीमा पनि अरु चोटपटक भएको उनीहरुले बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)